सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, ३ साउन । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपयाँले बढेर छापावाला सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलामा ५ रुपयाँले बढेर प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…