काठमाडौँ, २१ जेठ । आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । आज तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय १०…