वायुसेवा निगमले माग्यो ५० पाइलट

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त रहेका पदपूर्ति गर्न ५० पाइलट माग गरेको छ । १३ जना सिनियर क्याप्टेन , १५ जना जुनियर क्याप्टेन, नौ जना सिनियर को–पाइलट र १३ जना जुनियर को–पाइलट गरेर ५० जना पाइलट माग गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने १४…