रोल्पाका आधा विद्यालयमा शिक्षक दरबन्दी शून्य

रोल्पामा रहेका अधिकांश विद्यालय निजी स्रोतका  शिक्षकको भरमा सञ्चालन भइरहेका छन् । जिल्लाका चार सय सात विद्यालयमध्ये दुई सय ३२ मा शिक्षक दरबन्दी शून्य छ । दरबन्दी शून्य भएका र न्युन दरबन्दी भएका विद्यालय निजीस्रोतका भरमा सञ्चालन भइरहेका छन् । जिल्लामा रहेका आधारभूत तह (कक्षा १ ८) का एक सय ६८, र मावि तह (कक्षा…