मुख्यमन्त्री पौडेलले २८ करोडको गाडी किन्ने !

प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७४/७५ मा मात्रै ७ करोड ५२ लाख ९ हजार ६ सय १३ रुपैयाँको सवारी साधन खरिद गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । त्यसका लागि ८ करोड २३ लाख ८१ हजार बजेट छुट्याइएको थियो। कुल बजेटको ७ दशमलव ३६ प्रतिशत रकम सवारी साधन खरिदमा नै खर्च गरिएको छ।…