कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई केन्द्रीय कार्यसमितिलाई समय दिन आग्रह गरे। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । पौडेल पुनः जिल्ला जान लागेको थाहा पाएपछि उनीहरूले महासमिति बैठक तयारीका लागि काठमाडौंमै बसिदिन आग्रह गरेका हुन्। पौडेलले जिल्लामा कार्यक्रम रहेको जनाउ दिएपछि सभापति देउवा र पदाधिकारीलाई बैठक…