रोजगार अनुमति प्रणाली एपीएस मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ । आजको कारोवार दैनिकमा यो खबर छ । कोरियाका रोजगारदाताले नेपाली कामदार ईमान्दार, मेहेनेती र अवैधानि बस्नेको संख्या कम रहेको जनाउँदै मा बढाउँदै लगेको हो । कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थप ४ हजार युवाको नाम कोरिया पठाएको छ । कोरिया सरकारले आगामी…