नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकता र सरकारका कामले गति लिने बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको काम र पार्टी एकताको गति अब बढ्ने बताएका हुन् । ‘प्रदेश, जिल्ला र स्थानीय तहसम्मकै एकताको…