कर्मचारी समायोजन ऐन ‘कि जाऊ, कि छाड’

कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश  र स्सथानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सुचिव शुरेस अधिकारीले जानकारी दिए । बाटोको म्‍यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन…