स्थानीय सरकारको तिहार नियम : रेकर्डेड गीत बजाउन प्रतिबन्ध

रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो…