नेपाली सेनाले जलविद्युत् परियोजनामा लगानी गर्न सैनिक ऐन–२०६३ संशोधनको तयारी गरेको छ । ऐन संशोधनपछि सेनालाई प्रवर्द्धधकका रुपमा परियोजनामा लगानी गर्न बाटो खुला हुने छ । सेनाको कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापाले जलविद्युत परियोजनामा नेपाली सेना प्रवर्द्धधक बनेर लगानी गर्नसक्ने गरी सैनिक ऐन–२०६३ संशोधनको तयारी भइरहेको जानकारी दिए । सरकारले सेनालाई दुईवटा परियोजनामा लगानी…