काठमाडौं, २८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता एवम् प्रथम सभामुख स्वर्गीय कृष्णप्रसाद भट्टराईका जीवनका विविध पक्षबारे खोज, अध्ययन, अनुसान्धान गरेर नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक भएको बताएका छन । संसदीय अध्ययन तथा विकास संस्थापनाले मङ्गलबार राजधानीमा आयोजना गरिएको कृष्णप्रसाद भट्टराई प्रवचनमाला कार्यक्रममा यस्तो बताएका हुन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले स्वर्गीय…