काठमााडौं, २५ असार । भुकम्पपछिको पुननिर्माणका लागि दाता सम्मेलनम घोषणा गरिएका १ खर्ब २० अर्व रुपैयाँ विभिन्न राष्ट्रले आफुखुसी खर्च गरेको पाईएको छ । दुई बर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बसमध्ये ९ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसंग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाईएको हो । भुकम्पपछिको पुननिर्माणका लागि…