स्थानीय तह कमजोर पार्ने विधेयक संसदमा

काठमाडौं, १८ असार । सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्ने गरी तयार पवधेयकको मस्यौदा संसदमा दर्ता गराएको छ । आर्थिक रुपमा केन्द्र र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्नेगरी अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता भएको हो । विधेयक हुवहु पारित हुने हो भने, स्थानीय तह वित्तीय अधिकारबाट वत्तिचत हुने देखिएको छ । संविधानमा तीनै…