सञ्चारका लागि चिठी बोक्दै प्रहरी

बाजुरा, ४ असार । अहिले पनि चिठीबाटै सूचना आदानप्रदान गरिन्छ भन्दा अचम्म लाग्न सक्छ । अझ सुरक्षामा खटिने प्रहरी नै चिठी ओसारपसार गर्छन् भन्दा झनै अपत्यारिलो लाग्न सक्छ । तर, यो बाजुराको वास्तविकता हो । स्थानीय तहको निर्वाचनका क्रममा सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न प्रहरीलाई नै ओहोरदोहोर गराइएको छ । पाँच…