संसद तीन साताका लागि स्थगित

काठमाडौं, २९ जेठ । व्यवस्थापिका संसद्को बैठक तीन साताका लागि स्थगित भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सांसदहरू जिल्ला जानुपर्ने भन्दै संसद् लामो समय स्थगित गरिएको हो । संसद् स्थगित गर्न राष्ट्रिय जनता दललाई चुनाव चिह्न दिनेगरी सरकारले ल्याएको विधेयक आइतबार नै तीनवटा बैठक राखी पारित गरिएको हो । प्रमुख दलका प्रमुख सचेतकहरूसँगको…