माओवादीमा पुरानाकै हालीमुहाली

काठमाडौं, २५ जेठ ।  नेकपा माआवादी केन्द्रले बर्तमान सरकारमा यसअघि कम्तीमा दुई पटक मन्त्री भएका नेताहरुलाई पठाएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदमा कृष्णबहादुर महरा (उपप्रधान तथा परराष्ट) जनार्दन शर्मा (गृह) र प्रभु साह (विनभिभागीय) लाई पठाएको छ । देउवा मन्त्रिपरिषदमा पुगेका महरा यसअघि पाँच पटक मन्त्री भईसकेका छन् भने शर्मा र साह…