काठमाडौं, १९ जेठ । प्रहरीले पाँच जनालाई हिरासतमै यातना दिएको छ । धादिङ, चिरौंदी ७ का होटल व्यवसायी कृष्ण गुरुङ, निर्मल नेपाल, सन्तोष यादव, अंकित तामाङ र सूर्य प्रजालाई हिरासतमै कुटपिट गरिएको हो । कुटपिटबाट घाइते सबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतलाका अनुसार पीडितहरुको ढाड र फिलामा रगत जमेको छ । तिघ्रा र…