काठमाडौं, ७ जेठ । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संबिधान संशोधन बिना नै मधेसमा निर्बाचन हुने बताएका छन् । एमाले मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले भने, ‘संविधान संशोधन संघीय संसदले मात्रै गर्ने संवैधानिक व्यवस्था रहेकोले संबिधान संशोधन बिना नै मधेसमा चुनाव हुन्छ, कसै कसैले रोक्न सक्दैन ।’ उनले एमाले…