१४ आरोही एकसाथ सगरमाथाको चुचुरोमा

काठमाडौं, २ जेठ । वसन्त मौसममा पहिलो पटक १४ जनाले नेपालको बाटो हुँदै सगरमाथा सफल आरोहण गरेका छन् । सोमबार १–१५ मा ११ जना गाइड र ३ आरोहण दलका सदस्यले चुचुरोमा पाइला टेकेका हुन् । गोरखा एभरेष्ट एक्सपीडिसन २०१७ आरोहणदल सदस्य बेलायतका गोरखा सैनिक कृष्ण थापा मगर, निर्मल पुरजा, धन्नी राई र सहयोगी गाइड पेमा छिरिङ,…