धनगढी, २४ बैशाख । व्यावसायिक गतिविधि बढेपछि सुदूरपश्चिममा दुई पाङ्ग्रे सवारीसाधनको कारोबार पनि उच्च रूपमा वृद्धि भएको छ । कैलालीको धनगढीमा मात्रै एक वर्षमा झन्डै १ अर्ब रुपैयाँका मोटरसाइकल बिक्री भएका छन् । ०७३ वैशाखदेखि हालसम्म धनगढीमा ५ हजारभन्दा बढी नयाँमोटरसाइकल बिक्री भएको विभिन्न बिक्रेता कम्पनीले जनाएका छन् । धनगढीमा बजाज, होन्डा र हिरो कम्पनीका…