काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले तीन सर्त पूरा गरे बजेटअघि गर्नेगरी स्थानीय तहको चुनाव मिति सार्न सकिने निष्कर्ष निकालेको छ । स्थायी कमिटिको शनिबारको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि एमालेका एक नेताले भने, ‘सहमतिको वातावरण बन्छ भने वैशाख ३१ को मिति एक–दुई साता पर सार्न सकिन्छ । तर, त्यसका…