काठमाडौं, १६ वैशाख । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणको काम अब भने अगाडि बढ्ने भएको छ । १३ बर्षअघिदेखि यस्को र्चा हुँदै आएको थियो । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने बृहत लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिएको छ । मन्त्रालयले १३ बर्षअघिदेखि अनिर्णण्को…