काठमाडौं, १४ वैशाख । पटकपटकको ताकेता पछि ठूलाबडाले पानीको बक्यौता तिरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई लामो समयसम्म पानीको बिल नतिरेपछि तालुकदार निकाय खानेपानी तथा सरसफाई मन्त्रालयले पत्रै काटेर ताकेता गरेपछि बक्यौता तिरेका हुन् । मन्त्रालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटरले वैशाख १० गतेसम्मको पानी बक्यौता रकम २९ लाख २६ हजार एक सय…