काठमाडौं ,२८ चैत । काठमाडौंको नागार्जुन नगरपालिका रानीवन इचंगुनारायणमा सहरी गरिब तथा न्यून आय भएका परिवार बस्न बनाइएको भवन। काठमाडौं( छुट्टाछुट्टै आवास एकाइ (फ्ल्याट)। प्रत्येक एकाइमा एउटा बेडरुम, एउटा भान्छा, शौचालय र बैठक कोठा। साथमा बाल्कोनी पनि। सँगै टाँसिएका पाँचतले तीनवटा भवन (अपार्टमेन्ट)। ती भवनमा एक सय २४ आवास एकाइ (फ्ल्याट) छन्। एउटा आवास एकाइमा…