काठमाडौं, २४ चैत । घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली महिलालाई साहुले नाङ्गै बनाएर मरुभूमिको बीचमा लगेर राति छोडिदीए । यातना सहन नसकी ‘घर फर्कन देऊ’ भनेपछि साहुले उनलाई मरुभूमिको बीचमा फ्याँकिदिएका थिए । मरुभूमिमा दिनभर आँखा खोल्न सकिँदैनथ्यो । रात परेपछि निकै पर देखिने व्यक्तिलाई नियाल्दै त्यतैतिर उनी अघि बढिन् । भाको…