लन्डन आक्रमणमा नेपाली सुरक्षित, तर त्रसित

काठमाडौं, ११ चैत ।  लन्डनको वेस्टमिनिस्टरमा बुधबार भएको आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित चारजना मारिएका छन् । बेलायती संसदभवन नजिक अन्धाधुन्द कार हाँकेर गरिएको आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनापछि बेलायतका नेपालीसमेत त्रसित छन् । ‘बेलायतमा पनि ढुक्कसँग बस्न सकिएन’…