काठमाडौं, २४ माघ । चार महिनाको तलब नदिइ कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कविहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडितले उद्दारको लागि नेपाली दूतावाससहित कतारी निकायमा पुगे पनि सुनुवाइ हुन नसकेको गुनासो गरे । आठ महिना अघि कतार पुगेका उनीहरु टिम वर्करियल स्टेस कम्पनीमा कार्यरत थिए । उानीहरुलाई खान समेत अभाव…