काठमाडौं, १३ माघ । माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले बुधबार पदबाट सामूहिक राजीनामा दिएका छन् । ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्याउने भन्दै एकैसाथ राजीनामा दिएका हुन् । चार हजार केन्द्रीय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा आएको र यसले नजिकिँदो चुनावलाई गम्भीर असर…