नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ । चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९-९ किलोमिटर लम्बाइ र आठ लेनको छ । गत वर्षको फागुनदेखि सञ्चालनमा आएको यो सडक खण्डमा यस अवधिमा ६६१ वटा सवारी दुर्घटना भएका छन् । सडकको मुख्य…