पशुपतिनाथको कमाइ सवा अर्ब !

विभिन्न स्रोतमार्फत आएको पैसा सङ्कलन गर्दा पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ । भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । श्रीपशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले जग्गा छानबिन…