ग्राण्डीमा नवजात शिशुकाे ५ पटकसम्म अप्रेसन गरियाे, ३५ लाख खर्च

केहि महिना अघिदेखि सञ्जिव न्यौपानेका परिवार पीडामा छन् । न्यौपानेको परिवारलाई न खाननै मन लाग्छ, न राम्रोसँग सुत्न नै मन लाग्छ । त्यसोत अर्कोतिर पैसाको खोलो पनि त्यसैत्यसै बगिरहेको छ । जिन्दगीमा खुशीको पल पर्खेर बसेका न्यौपाने दम्पतीलाई अहिले यस्तो घटनाले पिरोल्छ भन्ने सायदै सोचेका थिएनन । घरमा नयाँ सदस्य आगमनको पर्खाईमा बसेका न्यौपाने परिवारमा…