कर तिर्न छाडेर मुद्धामामिलामा लाग्यो एनसेल

ठूला करदाता कार्यालयको कर निर्धारण प्रक्रियाविरुद्ध दूरसञ्चार सेवाप्रदायक एनसेल सर्वोच्च अदालत पुगेको छ। गत साता भएको कर निर्धारण चित्त नबुझेको भन्दै एनसेलले आइतबार सर्वोच्चमा रिट दर्ता गरेको हो । एनसेलका कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा ठूला करदाता कार्यालय, आन्तरिक राजस्व विभाग र ठूला करदाता…