सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशमध्ये दुई जनाविरुद्ध व्यक्ति किटान गरी उजुरी दर्ता भएका छन् । संसदीय सुनुवाइ समितिले तोकेको समयमा पाँच उजुरी दर्ता भएकोमा दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् । अन्य तीन उजुरी दुई न्यायाधीशविरुद्ध दर्ता भएका छन् । उजुरी दर्ता गर्ने समय सोमबार सकिएको छ । सोमबारसम्म प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध दुई…