विद्यालयले लागू गर्यो दौरा सुरुवाल र गुनियो चोली अनिवार्य

असोज ७, पाँचथर । पाँचथरको एक विद्यालयले पोशाकको रुपमा विद्यार्थी र शिक्षक, शिक्षिकाहरुलाई दौरा सुरुवाल र गुनियो चोली अनिवार्य गराएको छ । कला सँस्कृतिलाई जोगाउनको लागी पाँचथरको श्री दीप ज्योति प्रा.वि विद्यालयले पोशाकको रुपमा विद्यार्थी र त्यहाँ कार्यरत शिक्षक, शिक्षिकाहरुलाई दौरा सुरुवाल र गुनियो चोली अनिवार्य गराएको हो  । आइतबार सोमाबार र मंगलबार गरी हप्तामा तिन दिन यो पोशाक…