बैशाख १६, संखुवासभा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा बम विस्फोट गराएको छ । संखुवासभाको खाँदबारी ९ स्थित तुम्लिङटारमा रहेको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे बम विस्फोट भएको र त्यसबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको…