असार १७, काठमाडौँ । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने मुलुकलाई संवैधानिक संकट आउन नदिन पनि सरकार र सम्बन्धित सबै पक्षको गम्भिर ध्यानाकर्षण गराए । सांसद त्रिपाठीले सरकारले संवैधानिक व्यवस्था अनुसार गाउँपालिका र नगरपालिकाको सीमा र संख्या निर्धारण गरेपनि विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या…