आजबाट २० नाघेका सार्वजनिक यातायातका साधन चलाउन पाइने

काठमाडौं, १ चैत । सरकारले २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाईे आजबाट प्रतिवन्ध लगाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले त्यसलाई बेवास्ता गर्दै २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने बताएका छन् । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि…