जेष्ठ ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आउँदो चुनावमा आज निमार्ण भएको पार्टी दुई तिहाई मात्र नभई कम्तीमा तीन चौथाई मतका साथ विजयी हुने घोषणा गरेका छन् । आज पार्टी घोषणा कार्यक्रममा वोल्दै अध्यक्ष तथा प्रम ओलीले न्याय, विकास तथा सुशासन तर्फको यात्रा मजबुद होस भन्ने अग्रजहरुको चाहना पुरा भएको…