संखुवासभा, ३० पुष । प्रसिद्ध धार्मिक तीर्थमेला बरुण नदी नुहाउन जाने क्रममा मकालु गाउँपालिकामा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ । जीपमा चालकसहित मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुबास कुइकेल, स्थानीय सुरेश राई र भुकम्पका प्राविधिक २ जना रहेको संखुवासभा प्रदेशसभाका क का सांसद पूर्णप्रसाद राईले जानकारी दिए…