सप्तरी २३ पुस । अत्यधिक चिसोले सप्तरीमा १४ जनाको मृत्यु भएको छ । आइतबार कञ्चनरुप नगरपालिका– ७ का ६१ वर्षीय उत्तम मरिक डोम र वडा नंं २ का ५५ वर्षीय बेचन शेखको चिसोका कारण मृत्यु भएको हो । शनिबार एक काखे बालकसहित पाँच जनाको मृत्यु भएको थियो । शितलहरबाट प्रभावित भई निमोनिया लागेका कञ्चनरुप नगरपालिका…