काठमाडौँ, २६ चैत । सरकार र नेपाल शिक्षक महासंघ आआफ्नो अडानमा कायमै रहँदा शिक्षकको काठमाडौंकेन्द्रित सडक आन्दोलन लम्बिँदै गएको छ । सरकारले वार्ताबाट शिक्षकका माग र समस्या समाधान गर्न अपिल गर्दै आएको छ भने शिक्षकहरूले शिक्षा ऐन जारी भए मात्र आन्दोलन रोकिने जवाफ दिँदै आएका छन् । सोमबारदेखि शैक्षिक हडताल आयोजना गरेका शिक्षकहरूले माइतीघर–बानेश्वर क्षेत्रमा कालो माक्स…