अन्तरघातका कारण ३० देखि ३५ स्थानमा पराजयः एमाले अन्तरघार्तीमाथि कारवाहीको डण्डा उठाउँदै

काठमाडौ,१२ साउन । स्थानीय तहको निर्वाचनमा पार्टीमा अन्तरघात गर्नेहरुलाई नेकपा एमाले भोजपुरले कारवाहीको प्रक्रिया अघि बढाएको छ । यस अघि वैतडीको जिल्ला कमिटीले पनि अन्तरघात गर्ने नेता–कार्यकर्तामाथि कारवाहीको प्रक्रिया अघि बढाइसकेको छ । ६१६ स्थानीय तहको परिणामले एमालेलाई पहिलो बनाए पनि एमाले नेतृत्व पूर्ण रुपमा सन्तुष्ट छैन अन्तरघातका कारण ३० देखि ३५ स्थानीय तहमा पराजय…