सिन्धुली, २४ असार । भूकम्प पीडितलाई लामखुट्टेबाट बच्नका लागी सिन्धुलीका झुल वितरण गरिएको छ । उद्धार समाज नेपालले झुल वितरण गरेको हो । कार्यक्रम सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१० को कुलोखोला गाउँमा उक्त संस्थाले झुल बितरण गरेको छ । संस्थाले गाउँका हरेक परिवारलाई दुई ओटाको दरले झुल वितरण गरेका छ । झुल पाएकोमा स्थानियबासी खुशी देखिएका…