महानगरको वडा नं २१ मा नेकपा एमाले विजयी

पोखरा, १० पोखरा । पोखरा लेखनाथ महानगर पालिकाको वडा नं– २१ मा नेकपा एमालेको समूह विजयी भएको छ । उक्त वडामा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार खगराज आचार्य दुई हजार ५४४ मतसहित विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केवल गिरीले ८१३ मत प्राप्त गर्नुभयो । सो वडाको खुल्ला सदस्यद्वय नन्दलाल अधिकारी र…