काठमाडौँ, ३ जेठ । हामीमाथि सबैतिरबाट घेराबन्दी भइरहँदा र आक्रमण भइरहँदा पनि नेकपा एमाले प्रमुख शक्तिका रुपमा आएको छ । यसका पछि मदन भण्डारी र जीबराज आश्रितको भूमिका छ । त्यसमा पनि जननेता मदन भण्डारीद्वारा प्रदिपादित जनताको बहुदलीय जनबाद हामीसँग छ । अन्य देशमा अन्य कम्युनिस्ट पार्टीहरु, अन्य देशमा सिंगो कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा,…