म्याग्दीको अन्नपूर्ण –३ मा एमाले विजयी

म्याग्दी २ जेठ ।म्याग्दीको अन्नपूर्ण–३ मा नेकपा एमालेका वडा अध्यक्षसहित सबै उम्मेदवार र रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस का सबै उम्मेदवार निर्वाचित भएका छन् । रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, अन्नपूर्ण गाउँपालिका–३…