एमालेकी उम्मेदवारले गरिन आत्महत्या

धादिङ, २० वैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका एमाले उम्मेदवारले आत्महत्या गरेकी छिन् । मंगलबार धुनीबेसी नगरपालिका– ३ बाट दलिततर्फ महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले झुण्डिएर आत्महत्या गरेकी हुन् । वडा सदस्यमा उम्मेदवारी दर्ता गराएकी उनले नेकपा (माओवादी) केन्द्रको दबाब सहन नसकेर आत्महत्या गरेको हुन सक्ने एमालेका नेताहरुले आरोप लगाएका छन् । यस…