चर्चित गायक खत्री उम्मेदवार सिफारिस

बागलुङ, ९ वैशाख । नेपाली लोक सङ्गीत क्षेत्रका चर्चित गायक विष्णु खत्रीलाई नेकपा माओवादी केन्द्र ले जिल्लाको गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेको छ । केन्द्रको गलकोट नगर समितिको बैठकले खत्रीसँगै पोलिटब्यूरो सदस्य फमलाल न्यूरे, केन्द्रीय सदस्य ज्ञामनाथ गैरे र तिलक उप्रेतीलाई उम्मदेवारमा सिफारिस गरेको हो । उम्मदेवारको अन्तिम टुङ्गो भने केन्द्रको– ४ नं…