अध्यक्ष ओलीले भने–षड्यन्त्रपूर्ण र छलछाम गरी ल्याएको संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुँदैन

ललितपुर, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गराएको संविधान शंसोधन प्रस्ताव एमालेले नस्वीकार्ने वताए ।नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १८ औं स्मृति दिवसमा बुधबार ललितपुरमा आयोजित स्मृतिसभामा एमाले अध्यक्ष ओलीले सरकारको संविधान संशोधन प्रस्ताव डरलाग्दो र झनै राष्ट्रघाती भएको वताएका हुन् । षड्यन्त्रपूर्ण र छलछाम गरी ल्याएको संशोधन…